सिंजा गा पा वडा ६ अवस्थित श्री माध्यामिक विद्यालय जिल्लाको श्री सदरमुकाम वाट ६० कि.मी., समुदाय देखि ६०० मीटर. समुदाय देखि टाढा रहेको छ । यस विद्यालयको स्थापना २०३२ सालमा यस वडाका समाजसेवी हरु मिलेर गरेका थिए । विद्यालय स्थापनाका लागि यस ठाउमा रहेको सावर्जनीक जग्गा लाई विद्यालयका प्रयोग गर्ने सहमती गरेका थिए । विद्यालयमा कक्षा १० सम्म संचालनमा छ । साविकक को सनि गा.वि.स ९ मा रहेको यो विद्यालय हाल सिंजा गाँउपालिका ६ मा रहेको छ । यस विद्यालयको नाम श्री मा.वि. रहेको छ । यस विद्यालयको सेवा क्षेत्र सिंजा गापा ६ को २०० घरधुरी समेटेको छ । यस विद्यालयमा जम्मा विद्यार्थी २९६जना रहेका छन । यस विद्यालयको स्थापना काल देखि हाल सम्मका भौतिक संरचनाहरु ६ वटा भवनका २० वटा कोठाहरु रहेका छन । अन्य भौतिक संरचनाहरु हाल भएका ३ वटा भवनहरु जिर्ण छन भने हाल भएका ३ भवनमा पठन पाठन भइराखेको छ। खानेपानी, शौचालयको उचित स्थानमा राम्रो र सबैलाई प्रयोग गर्न सक्ने अवस्थामा नभएकाले यी संरचनाहरुको जोखिम रहेको छ । हाल विद्यालयमा पठनपाठनका लागी आउने विद्यार्थीहरुलाई सडक र शाखा गोरृटो प्रयोग गरेर आउने हुदा दुर्घटना हुन सक्ने संम्भावना छ । यसै गरी समुदाय वाट विद्यालयमा आउदा जादा बाटो को अवस्था जोखिम रहेको छ ।
यसै गरी विद्यार्थीहरुलाई पठनपनठन गर्ने उचित खालका विद्यालय भवनहरु नभएका र भएको स्थान वाट विद्यालय स्थानान्तरण को अन्तिम चरणमा रहेको बुझिन्छ । शौचालय खानेपानीको ब्यवस्थापन भएता पनी आवश्यक पर्ने जति भौतिक संरचना निमार्ण नभएकोले सहज रुपमा पठपाठन गराउन समस्या परेको छ । आगामी दिनहरुमा विद्यालयले आर्थिक अवस्था र भौतिक संरचनाको विकास गर्न सरोकारवाला निकाय संग समन्वय गर्ने विद्यालय विपद् जोखिम न्यूनिकरणलाई मध्य नजर गरी बिद्यालयको योजना तयार गर्नका लागी अगाडी बढेको छ ।
विद्यालयको नाम : श्री माध्यामिक विध्यालय
स्थापना : २०३२ साल
स्थापना गर्ने ब्यक्ति : समूदायका ब्यत्तिहरु
ठेगाना : सिंजा गाँउपालीका ६ जोडु जुम्ला
विद्यालयको क्षेत्रफल : ४ रोपनी
विद्यालयले समेटेका वडा समुदाय : सिंजा गा पा ६जोडु
विद्यालयले समेटेका घरधुरी : 200
विद्यार्थी संख्या : जम्माः २८६ (छात्रः१४२ छात्र ः१५४)
शिक्षक संख्या : जम्माः १६जना – ः१३ जना शिक्षक ः ३जना शिक्षिका)
चर्पी संख्या : २ वटा
भवन संख्या कोठा संख्या : ४ वटा भवन २० कोठा
खानेपानी : धारा १
पुस्तकालय : छैन
कम्पियुटर सेट : कम्पियुटर इन्जिनिरिङ्ग उपलब्ध छ ब्यवस्थित छैन
शैक्षिक सामाग्रीहरु : ब्यवस्थित छैन
कार्यालय कोठा : ब्यवस्थित
बिद्यालय ब्यवस्थापन समिति : जम्माः ९ जना –महिलाः३ पुरुष ः ६)
विद्यालय सुधार योजना : छ अध्यावधिक भएको
विद्यालय आईपुग्ने बाटो किसिम्म गा.पा. : कच्ची १ कि मि.
समुदाय देखि : घोरेटो बाटो.
विद्यालय प्र.अ. : सिंह बहादुर बुढा